Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र निष्काशन गर्न आइसिएफसी फाइनान्सले पायो राष्ट्र बैंकबाट अनुमति

अर्थ संसार

विहीबार, १२ भदौ २०८२, १२ : ३६ मा प्रकाशित

ऋणपत्र निष्काशन गर्न आइसिएफसी फाइनान्सले पायो राष्ट्र बैंकबाट अनुमति

आईसीएफसी फाइनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ। कम्पनीले  केन्द्रिय  बैंकबाट भदौ ९ गते ५० करोड रुपैयाँ बराबरको ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ जारी गर्न अनुमति पाएको हो।

यस अन्तर्गत १ हजार अंकित दरका ५ लाख कित्ता ऋणपत्र निष्काशन गरिनेछ। कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकमा ऋणपत्र स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने निर्णय गरिसकेको थियो। उक्त ऋणपत्रमा ८ प्रतिशत ब्याजदर रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको