Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले घोषणा गर्यो लाभांश ,बोनश र नगद कति ?

अर्थ संसार

शुक्रबार, २० भदौ २०८२, १० : २७ मा प्रकाशित

निफ्राले घोषणा गर्यो लाभांश ,बोनश र नगद कति ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।  

बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफबाट चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ को ६.३१५८ प्रतिशत दरले हुने नगद लाभांश दिने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको