Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी पुस्ताको आन्दोलनमा मृत्यु हुनेको संख्या १५ पुग्यो

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १६ : ४३ मा प्रकाशित

जेनजी पुस्ताको आन्दोलनमा मृत्यु हुनेको संख्या १५ पुग्यो

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ । 

मृत्यु हुनेहरुको परिचय खुलेको छैन् । घाइतेहरूको यकिन विवरण समेत आउन सकेको छैन । प्रहरीले रबरको गोली चलाएको भने पनि अस्पताहरुमा धातुको नै गोली भेटिएको  छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको