Like us!
Follow us!
Connect us!
Watch us!

संयमता अपनाउन नेपाली सेनाले गर्‍यो अपिल

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १८ : ०४ मा प्रकाशित

संयमता अपनाउन नेपाली सेनाले गर्‍यो अपिल

नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउधनको सुरक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै, परिस्थिति अझ जटिल नबनोस् भनेर संयमता अपनाउन सबैमा अपील गरेको छ।

यस कठिन समयमा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको सेनाले स्मरण गराएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको