Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १८ : ५१ मा प्रकाशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

सोमबार र मंगलबार चर्किएको जेनजी आन्दोलनपछिको परिस्थिति सम्बोधन गर्न सिग्देल ७ बजे सम्बोधन गर्दै तयारी छ । हालको जटिल परिस्थितिबारे जानकारी दिन र सेनाको धारणा सार्वजनिक गर्न प्रधानसेनापति राष्ट्रलाई सम्बोधन गर्न लागेका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको