Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरले घोषणा गर्यो लाभांश ,नगद र बोनस कति ?

अर्थ संसार

विहीबार, ०२ असोज २०८२, ११ : ०५ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरले घोषणा गर्यो लाभांश ,नगद र बोनस कति ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूका लागि लाभांश प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति प्राप्त गरी आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको