अनुभवी सञ्चारकर्मी जगदीश खरेललाई सरकारले सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री सुशिला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सात जनामध्ये सञ्चारमन्त्रीका लागि खरेलको नाम सिफारिस गरेकी हुन्। मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम सोमबार बिहान शीतलनिवासमा तय गरिएको स्रोतले जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस