राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा मुलुकको सुरक्षा अवस्थाका विषयमा विस्तृत छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस