Like us!
Follow us!
Connect us!
Watch us!

चाडपर्वको दबाबका कारण बजार घटेको हो, आइतबार बढ्छ - तारा फुल्लेल

अर्थ संसार

विहीबार, ०९ असोज २०८२, १६ : ३२ मा प्रकाशित

चाडपर्वको दबाबका कारण बजार घटेको हो, आइतबार बढ्छ - तारा फुल्लेल

सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेले सेयर बजार चाडपर्वको प्रेसरले घटेको बताएका छन् । लगातार रुपमा दुई दिन बजार घट्नुको कारणल नजिकै आएको दशैँ रहेको उनले बताएका हुन् ।

बजार घट्नु पर्ने कारण नभए पनि अहिले दशैँको दबाबले घटेको र आइतबार बजार बढ्ने उनको भनाइ छ । ‘दशैँको दबाबले दुई दिन बजार घटेको हो । आइतबार बजार बढ्छ,’ उनले भने । जतिसुकै हल्लाहरु भए पनि बजारले एक किसिमको गति लिने उनको भनाइ छ ।

अहिले बजारका लागि सबै कुरा सकारात्मक रहेकाले बजार विस्तारै आफ्नै गतिमा अघि बढ्ने उनको विश्वास छ । बजारको सुनदरता नै घटबढ हुन रहेकाले बजार आफ्नै लयमा हिड्ने उनी बताउँछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको