Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडीसी लघुवित्तको लाभांश घोषणा,कति छ बोनस ?

अर्थ संसार

शुक्रबार, १० असोज २०८२, १८ : ०२ मा प्रकाशित

आरएसडीसी लघुवित्तको लाभांश घोषणा,कति छ बोनस ?

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई  लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समितिको असोज ११ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँको कुल ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार संस्थाले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्न ८ करोड २७ लाख २५ हजार १५३.३६ रुपैयाँ छुट्याउनेछ।

उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको