Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक बिदाको दिनमा पनि आरटिजीएस प्रणाली सुचारु रहने

अर्थ संसार

शनिबार, १८ असोज २०८२, १९ : २६ मा प्रकाशित

सार्वजनिक बिदाको दिनमा पनि आरटिजीएस प्रणाली सुचारु रहने

नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली सार्वजनिक बिदाको दिनमा पनि सुचारु रहने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज सूचना जारी गरेर अजो १९ र २० गते उक्त सेवा सुचारु रहने जनाएको हो ।

उक्त सेवा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने केन्द्रीय बैंकले जनाएको छ । अबिरल बर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिएको छ ।

 

68e124c41634b.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको