पूर्वप्रधानमन्त्री झलनाथ खनालल प्रकोपको जोखिम अझै बाँकी रहेको बताएका छन् ।
‘अझै पनि प्राकृतिक प्रकोपको जोखिम टरेको छैन, त्यसैले उच्च सतर्कता र सावधानी अपनाउनु अनिवार्य छ,’ खनालले सामाजिक सञ्जालमा लेखेका छन् ।
विपद्को अवस्थामा जनता र राष्ट्रप्रति संवेदनशील रहेका सबै राजनीतिक पार्टीहरु, जंगी र निजामती प्रशासन, सबै तहका सरकारहरू र विशेष गरेर स्थानीय सरकारहरु, नागरिक समाज र सम्पूर्ण पक्ष जनताको सेवामा उत्रिन आवश्यक रहेको बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस