Like us!
Follow us!
Connect us!
Watch us!

क्षतिग्रस्त पञ्चकन्या माई हाइड्रोपावरका आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

अर्थ संसार

विहीबार, २३ असोज २०८२, १३ : २५ मा प्रकाशित

क्षतिग्रस्त पञ्चकन्या माई हाइड्रोपावरका आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित माई सि जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु भएको छ । केही दिन अघि आएको अविरल वर्षाको क्षतिका कारण उक्त आयोजनाको विद्युत उत्पादन बन्द रहेको थियो ।

सो पश्चात लगातार दिन–रात नभनि मर्मर सम्भार कार्य सम्पन्न भएपछि आज बिहानबाट विद्युत उत्पादन सुरु भएको कम्पनी सचिव प्रकाश विष्टले बताए । साथै, सोही कम्पनीको अप्पर माई जलविद्युत आयाजनाको पनि मर्मर सम्भार भइरहेको र आगामी दुई दिन भित्र प्लान्ट सञ्चालन गर्न सकिने बताईएको छ ।
 

68e767799450f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको