Like us!
Follow us!
Connect us!
Watch us!

पहिरोको इपिसेन्टर बनेको इलाम विपद् संकटग्रस्त जिल्ला घोषणा

अर्थ संसार

विहीबार, २३ असोज २०८२, १७ : ३७ मा प्रकाशित

पहिरोको इपिसेन्टर बनेको इलाम विपद् संकटग्रस्त जिल्ला घोषणा

सरकारले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इलामले विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको हो । 

गत असोज १८ र १९ गतेको बाढीपहिरोबाट इलाममा सबैभन्दा बढी मानवीय क्षति भएको थियो । बाढीपहिरोमा परि मात्रै ३९ जनाको मृत्यु भएको थियो । बाढीपहिरोबाट मानवीय  साथै  ठूलो भौतिक क्षति समेत भएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको