Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले शनिबार पनि RTGS प्रणाली सुचारु राख्ने

अर्थ संसार

शुक्रबार, २४ असोज २०८२, १० : ३५ मा प्रकाशित

राष्ट्र बैंकले शनिबार पनि RTGS प्रणाली सुचारु राख्ने

 नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शनिबार (असोज २५ गते) पनि RTGS (Real Time Gross Settlement) प्रणाली सुचारु रहने जानकारी दिएको छ । बैंकले आज (बिहिबार) एक सूचना जारी गर्दै सोे जानकारी दिएको हो ।

शनिबार राजश्व संकलन प्रयोजनका लागि बिहान ८:०० बजेदेखि बेलुकी ८:०० बजेसम्म RTGS प्रणाली सञ्चालनमा रहने राष्ट्र बैंकले जनाएको छ । 


 

 

68e89143d62fc.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको