Like us!
Follow us!
Connect us!
Watch us!

१५ सहसचिवको सरुवा

अर्थ संसार

शुक्रबार, २४ असोज २०८२, १५ : १० मा प्रकाशित

१५ सहसचिवको सरुवा

सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो।  ‘राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको