Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, ११ : ४९ मा प्रकाशित

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र पार्टी रणनीति विषयमा छलफल गर्न कांग्रेसको बैठक आज दिउँसो १ बजे सानेपामा बस्न लागेको हो। आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुँदैछन्। देउवा लामो समयपछि पहिलोपटक सार्वजनिक बैठकमा सहभागी हुन लागेका हुन्।

आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य,आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिहरू उपस्थित हुने जानकारी दिइएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको