Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सरकारले धिताेपत्र बाेर्डकाे अध्यक्ष बर्खास्त गर्नुपर्छ : उपमहासचिव दुलाल

अर्थ संसार

बुधबार, २९ असोज २०८२, १४ : १५ मा प्रकाशित

नयाँ सरकारले धिताेपत्र बाेर्डकाे अध्यक्ष बर्खास्त गर्नुपर्छ : उपमहासचिव दुलाल

स्वतन्त्र उर्जा उत्पादकहरुकाे संस्था नेपाल इप्पानका उपमहासचिव प्रकाश दुलालले नेपाल धिताेपत्र बाेर्डका अध्यक्षलाई अहिलेकाे सरकारले बर्खास्त गर्नुपर्ने बताएका छन् । इप्पानले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा उनल यस्ताे बताएका हुन् ।

उपमहासचिव दुलालले भने, ‘अध्यक्षको नाममा कमिसन मागियो भनेर हामीले सार्वजनिक गर्दा नै बोर्ड अध्यक्षले राजिनामा दिनु पर्थ्यो । तर उहाँ कमिसन उठाउँन पाइन्छ भनेर बसिरहनु भएको छ । नयाँ सरकारले बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई तत्काल बर्खास्त गर्नुपर्छ ।’


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको