Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री कार्कीद्धारा मन्त्रिपरिषद् विस्तार, यी चार मन्त्रीले शपथ लिँदै

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०८२, १० : ०७ मा प्रकाशित

प्रधानमन्त्री कार्कीद्धारा मन्त्रिपरिषद् विस्तार, यी चार मन्त्रीले शपथ लिँदै

प्रधानमन्त्री बनेको डेढ महिनापछि सुशीला कार्कीले आज आइतबार सरकार विस्तार गर्दै आफ्नो मन्त्रिपरिषद्‌मा चार जना नयाँ मन्त्री थप गर्ने भएकी छिन्। मन्त्रीहरूको नाम शपथका लागि बालुवाटार पुगेको बताइएको छ।

नयाँ मन्त्रीहरूको सूचीमा गणपति लाल श्रेष्ठ, सुधा गौतम, बब्लु गुप्ता र खगेन्द्र सुनार रहेका छन्। प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, र सुनारलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिएकी छन्।

योसँगै प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरेकी हुन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको