Like us!
Follow us!
Connect us!
Watch us!

चार मन्त्रिको शपथ २ बजे

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०८२, १२ : ०५ मा प्रकाशित

चार मन्त्रिको शपथ २ बजे

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेकी छन्। उनले चार जना नयाँ मन्त्री थप्ने योजना बनाएकी छन्।

प्रधानमन्त्री कार्कीले चार जना नयाँ मन्त्रीमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारलाई नियुक्त गर्न लागेकी हुन्। सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपतिलाल श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रालय, र खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्रालयमा नियुक्त हुने बताइएको छ ।।

 सिफारिस भएका चारै मन्त्रीको आजै शपथग्रहण कार्यक्रम हुने भएको छ। उनीहरुको शपथ दिउँसो २ बजे हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको