Like us!
Follow us!
Connect us!
Watch us!

शेरबहादुर देउवा आज सिंगापुर जादै,साथमा आरजू पनि

अर्थ संसार

सोमबार, १० कार्तिक २०८२, ११ : ४२ मा प्रकाशित

शेरबहादुर देउवा आज सिंगापुर जादै,साथमा आरजू पनि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर उपचारका लागि जाने भएका छन् । उनी आज राति ९ बजे पत्नी आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेका हुन् ।

जेन जी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई सेनाको छाउनीस्थित सैनिक अस्पतालमा पुर्‍याएका थिए। अस्पतालमा उपचाररत देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको