Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफ इन्स्योरेन्समा नयाँ नेतृत्व : कपिलकुमार दाहाल सिईओ नियुक्त

अर्थ संसार

विहीबार, १३ कार्तिक २०८२, ०८ : ०७ मा प्रकाशित

हिमालयन लाइफ इन्स्योरेन्समा नयाँ नेतृत्व : कपिलकुमार दाहाल सिईओ नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कपिलकुमार दाहाललाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिको आज बसेको बैठकले सर्वसम्मत निर्णयमार्फत दाहाललाई सिईओको जिम्मेवारी तोकेको हो।

दाहालले यसअघि असोज २८ गतेदेखि निमित्त सिईओको रूपमा कार्य गर्दै आएका थिए।

तत्कालीन सिईओ मनोजकुमार लाल कर्णले असोज २७ गते पदबाट राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको