Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय

अर्थ संसार

विहीबार, १३ कार्तिक २०८२, १६ : ४३ मा प्रकाशित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।

सार्वजनिक भएका ११ निर्णयमध्ये संघीय संसदका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनमा संशोधन गर्ने, मोरक्कोमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने लगायतका विषय समावेश छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको