Like us!
Follow us!
Connect us!
Watch us!

उम्मेदवारलाई खर्चको विवरण बुझाउन निर्वाचन आयोगको आग्रह

विहीबार, ०३ फागुन २०७४, ०९ : २१ मा प्रकाशित

उम्मेदवारलाई खर्चको विवरण बुझाउन निर्वाचन आयोगको आग्रह

अर्थ संसार, काठमाडौं–निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारलाई खर्चको विवरण बुझाउन आग्रह गरेको छ ।

आज एक सूचना प्रकाशित गरी खर्चको विवरण बुझाउँन आग्रह गरेको हो । निर्वाचनको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष खर्चको विवरण पेस गर्नु पर्ने व्यवस्था रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको