एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ ) पदमा निरन्जन फूयाललाई नियुक्त भएका छन् । कात्तिक १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले फूयाललाई सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल आगामी चार वर्षको हुनेछ । कम्पनीका अनुसार आजै अर्थात् कात्तिक १९ गतेदेखि नै लागू हुनेगरि सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस