Like us!
Follow us!
Connect us!
Watch us!

परिवर्तनकारी भनिएकाहरू पनि नेतृत्वमा गएर अड्किने रहेछन् - सुमना श्रेष्ठ

अर्थ संसार

विहीबार, २० कार्तिक २०८२, १४ : ५८ मा प्रकाशित

परिवर्तनकारी भनिएकाहरू पनि नेतृत्वमा गएर अड्किने रहेछन्  - सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी र वैकल्पिक राजनीतिक धार निर्माणको तयारीमा रहेकी सुमना श्रेष्ठले पुराना दलहरू सुधारिएर राजनीतिक निकास दिने अपेक्षा राख्नु मूर्खता भएको टिप्पणी गरेकी छन्। उनका अनुसार स्पष्ट राजनीतिक निकासबिना कुनै पनि आन्दोलन संस्थागत हुन सक्दैन।

परिवर्तन ल्याउने भनिएकाहरू भने अझै छिन्न भिन्न रहेको उनले बताइन्।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको