Like us!
Follow us!
Connect us!
Watch us!

जेनजीको आन्दोलनबाट राजनीतिक दलले फाइदा लिन पाउँदैन - सुमना श्रेष्ठ

अर्थ संसार

विहीबार, २६ भदौ २०८२, ०१ : ०१ मा प्रकाशित

जेनजीको आन्दोलनबाट राजनीतिक दलले फाइदा लिन पाउँदैन - सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले जेनजी पुस्ताले थालेको आन्दोलनबाट कुनै राजनीतिक दलले फाइदा उठाउन नपाउने बताएकी  छन्।

बुधबार भिडियो सन्देशमार्फत उनले जेनजी युवाहरूलाई आफ्ना मागहरू स्पष्ट र ठोस रूपमा प्रस्तुत गर्न सुझाव दिँदै आफू उनीहरूलाई सहयोग गर्न तयार रहेको उल्लेख गरिन्।

उनले रास्वपा र दुर्गा प्रसाईंको जेनजी आन्दोलनसँग कुनै सरोकार नभएको पनि प्रष्ट पारिन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको