Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली आज ४ बजे बालुवाटार सर्ने

आइतबार, ०६ फागुन २०७४, ०८ : २१ मा प्रकाशित

प्रधानमन्त्री ओली आज ४ बजे बालुवाटार सर्ने

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली (आज) आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओली भोलि अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोड्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको