Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेत्तम सिमेन्टले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, ११ : २५ मा प्रकाशित

सर्वाेत्तम सिमेन्टले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो।

कम्पनीको हाल चुक्ता पूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको