अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेड को शेयर मूल्य समायोजन भएको छ ।
नेप्सेका अनुसार बैंकको २१.२१२१ प्रतिशत बोनस पछिको मूल्य नेपाल स्टक एक्सचेञ्जले १ हजार ३ सय ५३ रुपैयाँ प्रति कित्ता तोकेको छ । जसका लागि आधार मूल्य १ हजार ९६ रुपैयाँ दिइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस