नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट सुरु गरेको छ । प्रणालीगत महत्त्पूर्ण बैंकहरूको छनोटका लागि मादण्ड बनाइ छनोट प्रक्रिया सुरु भएको हो ।
केन्द्रीय बैंकले सोमबार फ्रेमवर्क २०२५ लागु गर्दै प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट र ती बैंकहरूले पालना गर्नुपर्ने मापदण्ड तोकेको छ । सन् २००८ को विश्व वित्तीय संकटबाट सिकेका पाठ र बासेल कमिटी अन बैंकिङ सुपरभिजनका असल मापदण्डसँग मेल खाने गरी यो फ्रेमवर्क तयार गरिएको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले कुनै पनि बैंक ‘टु बिग टु फेल’ नहोस् भन्ने उद्देश्यले प्रणालीगत जोखिम नियन्त्रणमा फ्रेमवर्क केन्द्रित गरिएको केन्द्रिय बैंकले जनाएका छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस