Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा करि ३ अंकले बढ्यो नेप्से

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, ११ : ०० मा प्रकाशित

प्रि ओपन सेसनमा करि ३ अंकले बढ्यो नेप्से

साताको सेयर कारोबार हुने चौथो दिन बुधबारको प्रिओन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.७० अंकले बढेर २६४७.४१ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा २९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै २८ कम्पनीको सेयर मूल्य भने घटेको हो । आजको उक्त सेसनमा ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले बढेर ४५४.१६ विन्दुमा पुगेको छ । 

आजको प्रि ओपन सेसनमा ६४ कम्पनीका १५ हजार ५३ कित्ता सेयर १२९ पटक खरिद बिक्री हुँदा १ करोड २१ लाख २४ हजार २६३ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको