Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार सेयर बजार बन्द रहने

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, १७ : १७ मा प्रकाशित

बिहीबार सेयर बजार बन्द रहने

बिहीबार (भोलि) सेयर कारोबार बन्द रहने भएको छ । योमह्री पुन्हिको बिदा परेकाले भोलि सार्वजनिक बिदा दिइएको हो । जसले गर्दा सेयर कारोबार सहित सरकारी कार्यालय बन्द हुने भएका हुन् । 

भोलि मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व मनाइँदैछ । यसै अवसरमा सरकारी कार्यालय, बैंक, बीमा कम्पनी तथा शेयर बजार पनि बन्द रहेछन् । योसँगै अब आइतबार मात्रै सेयर बजार खुल्ने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको