बिहीबार सेयर कारोबार बन्द रहने भएको छ । आज सार्वजनिक मार्गशीर्ष शुल्क पूर्णिको विदा परेकाले सेयर बजार बन्द रहेने भएको हो ।
योसँगै अब सेयर बजार तीन दिन पछि आइतबार मात्रै खुल्ने भएको हो । शुक्रबार सेयर बजार सधै बन्द हुन्छ । योसँगै अब आइतबार मात्रै सेयर बजार खुल्ने भएको छ ।
आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व मनाइँदैछ । यो पर्वका कारण सार्वजनिक बिदा परेका कारण सबै सरकारी कार्यालयहरु बन्द रहँदा नेप्से पनि बन्द रहने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस