Like us!
Follow us!
Connect us!
Watch us!

असोज मसान्त सम्मको दाबी भुक्तानी लिन आउन सलिको इन्स्योरेन्सको आग्रह

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०८२, १० : ३५ मा प्रकाशित

असोज मसान्त सम्मको दाबी भुक्तानी लिन आउन सलिको इन्स्योरेन्सको आग्रह

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले गत असोज मसान्तसम्म परेको दाबीको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ । असोज मसान्तसम्म कम्पनीमा बीमित वा निजका प्रतिनिधि मार्फत दाबी पर्न आई हालसम्म पनि केही दाबी भुक्तानी हुन नसकेको भन्दै सम्बन्धित व्यक्तिलाई यथाशीघ्र आवश्यक कागजात सहित सम्पर्कमा आउन आग्रह गरेको हो ।

अबको ३५ दिनभित्र पनि अपुग कागजात सहित बीमित सम्पर्कमा नआएको खण्डमा त्यस्तो बीमितको दाबी भुक्तानी फाइल बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको