Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटलको हकप्रद सेयर सूचीकृत

अर्थ संसार

विहीबार, २५ मंसिर २०८२, २० : ०८ मा प्रकाशित

सिटी होटलको हकप्रद सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटी होटल लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर सूचीकृत भएको छ। आज कम्पनीको ८० प्रतिशतले हुन आउने १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्। नेपाल धितोपत्र बोर्डले साउन ४ गते  सिटी होटेल लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको