Like us!
Follow us!
Connect us!
Watch us!

मिथिला लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, १० : ३२ मा प्रकाशित

मिथिला लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित सेयरधनीमा वितरण हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको