Like us!
Follow us!
Connect us!
Watch us!

ओम डेभलपमेन्ट बैंकको समायोजन शेयर मूल्य कति ?

सोमबार, १४ फागुन २०७४, ११ : ५५ मा प्रकाशित

ओम डेभलपमेन्ट बैंकको समायोजन शेयर मूल्य कति ?

अर्थ संसार, काठमाडौं–  ओम डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार १७.६९ प्रतिशत बोनस शेयर पछि मूल्य समायोजन भएको हो ।

बोनस शेयरपछिको  समायोजन मूल्य १ सय ९७ रुपैयाँ तोकिएको छ भने आधारभूत मूल्य २ सय ७२ रुपैयाँ  दिइएको छ ।

5a93a51686d08.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको