Like us!
Follow us!
Connect us!
Watch us!

उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर सूचिकृत

सोमबार, १४ फागुन २०७४, १५ : ०१ मा प्रकाशित

उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–  उन्नती माइक्रोफाइनान्स वित्तीइ संस्था लिमिटेडको शेयर आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।

नेप्सेको अनुसार ५ लाख ५० हजार शेयर सूचिकृत भएको हो । पुस २१ देखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ६५ हजार कित्ता आइपीओ खुला गरेको थियो ।

5a93d16f0fb53.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको