Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा, एक तोला किन्न कति चाहिन्छ रकम ?

अर्थ संसार

आइतबार, १३ पुस २०८२, १० : ४२ मा प्रकाशित

सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा, एक तोला किन्न कति चाहिन्छ रकम ?

नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड ब्रेक गरेको छ ।

सुन आज तोलामा १ हजार ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यो हालसम्मकै उच्च मूल्य हो

गत शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । 

आज चाँदी पनि हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज चाँदी तोलामा २७० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४८ सय ३५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबार चाँदी तोलामा ४५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको