Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, चाँदीमा भने नयाँ रेकर्ड

अर्थ संसार

सोमबार, १४ पुस २०८२, १० : ४८ मा प्रकाशित

घट्यो सुनको मूल्य, चाँदीमा भने नयाँ रेकर्ड

हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य थियो ।

यता, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको