अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले सि आस्वा सेवा शुरु गरेको छ । धितोपत्र खरिद गर्न २०७४ फागुन १ गते देखी सी–आस्वा सेवा सञ्चालनमा ल्याएको हो ।
साधारण शेयर (आइपिओ) एफपिओ र हकप्रद्य शेयरको दरखास्त अनिवार्य रुपमा सी–आस्वा मार्फत हुने भएकोले बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा हव्स भन्ने हेतुले सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
ग्राहक महानुभावहरुले नजिकको सेञ्चुरी बैंकको शाखाकार्यलय तथा केन्दि«य कार्यलयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधीक गरी CRN -C-ASBA रजिष्ट्रेशन) नम्बर लिन सकिने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस