Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकमा सी–आस्वा सेवा

मंगलबार, १५ फागुन २०७४, ०८ : २१ मा प्रकाशित

सेञ्चुरी बैंकमा सी–आस्वा सेवा

अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले सि आस्वा सेवा शुरु गरेको छ ।  धितोपत्र खरिद गर्न २०७४ फागुन १ गते देखी सी–आस्वा सेवा सञ्चालनमा ल्याएको हो ।

साधारण शेयर (आइपिओ) एफपिओ र हकप्रद्य शेयरको दरखास्त अनिवार्य रुपमा सी–आस्वा मार्फत हुने भएकोले बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा हव्स भन्ने हेतुले सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 

ग्राहक महानुभावहरुले नजिकको सेञ्चुरी बैंकको शाखाकार्यलय तथा केन्दि«य कार्यलयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधीक गरी CRN -C-ASBA रजिष्ट्रेशन) नम्बर लिन सकिने छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको