Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, १५ पुस २०८२, ०८ : ४८ मा प्रकाशित

रिलायन्स फाइनान्सको संस्थापक सेयर बिक्रीमा

रिलायन्स फाइनान्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो । 

कम्पनीले सेयर संख्या र मूल्य सार्वजनिक गरेको छैन । केही संस्थापक सेयरधनीको सेयर बिक्रीमा राखिएकाले ३५ दिन भित्र आवेदन दिनका लागि आग्रह गरेको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्ने छ । निर्धारीत समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा आम सर्वसाधारणका लागि बिक्रीमा राखिने कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको