Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, २० पुस २०८२, १० : ४१ मा प्रकाशित

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २ हजार १०० रुपैयाँले ओरालो लागेको हो । यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ४५ सय २५ रुपैयाँमा कारोबार भएको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको