Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा वृद्धि,तोलाकै २ लाख ६५ हजार पुग्यो

अर्थ संसार

सोमबार, २१ पुस २०८२, ११ : १० मा प्रकाशित

सुनको मूल्यमा वृद्धि,तोलाकै २ लाख ६५ हजार पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले वृद्धि भएको छ। यससँगै आज सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाला सुनको मूल्य तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ४६ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४५  सय रुपैयाँमा कारोबार भएको थियो।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको