Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

अर्थ संसार

बुधबार, २३ पुस २०८२, १४ : ५६ मा प्रकाशित

युनिक नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई निराश पार्ने निर्णय गरेको छ। युनिक नेपाल लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई दिनुपर्ने लाभांश वितरण नगर्ने भएको हो।

संस्थाको पुस २२ गते सम्पन्न सञ्चालक समितिको बैठकमा यसबारे निर्णय गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको