Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, २५ पुस २०८२, १० : ४७ मा प्रकाशित

शुक्रबार बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको मूल्य तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय  ८० रुपैयाँमा आइपुगेको छ।  हिजो चाँदी तोलामा ४ हजार ८ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको