Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस कसैको प्राइभेट कम्पनी होइन - गगन थापा

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १६ : ५० मा प्रकाशित

कांग्रेस कसैको प्राइभेट कम्पनी होइन -  गगन थापा

देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको निजी कम्पनी नभएको स्पष्ट पारेका छन्।

थापाले भने, ‘हामीलाई कारबाही गरेको सुनेका छौं। यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको