Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा महाधिवेशनमा सहभागी हुन पुगे गगन थापा

अर्थ संसार

आइतबार, ०७ असार २०८३, १३ : २६ मा प्रकाशित

रास्वपा महाधिवेशनमा सहभागी हुन पुगे गगन थापा

रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् ।

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन उनी भरतपुर आइपुगेका हुन् । रास्वपाले पठाएको निमन्त्रणा स्वीकार गर्दै थापा महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुन् । रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने कार्यक्रम छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको