Like us!
Follow us!
Connect us!
Watch us!

चार वर्षमा रास्वपाले पाएको जनसमर्थन लोभलाग्दो छ - गगन थापा

अर्थ संसार

आइतबार, ०७ असार २०८३, १७ : ३६ मा प्रकाशित

चार वर्षमा रास्वपाले पाएको जनसमर्थन लोभलाग्दो छ - गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले चार वर्षमा रास्वपाले पाएको जनसमर्थन लोभलाग्दो रहेको बताएका छन् । रास्वपाको महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने,‘पार्टी स्थापनाको चार वर्षमा जुन जनसमर्थन छ । लो लोभलाग्दो छ । मुक्तकण्ठले प्रशंसा गर्छु । रवि लामिछाने र  बालेन शाहले कुशतालपूर्वक नेतृत्व गर्नुभएको छ।'

इतिहासमा पाएको यो जनमत असाधारण जनमतलाई टिकाउन पनि उत्तिकै चुनौतीपूर्ण हुने विगत रहेको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको